हार्दिक श्रद्धाञ्जलि
प्राध्यापक एस.आर. भट्टसंग मेरो पहिलो भेटको यो तस्वीरमात्र अव स्मरण मात्र रहने छ | मलाई अत्यन्त स्नेह गर्ने र सधैं नेपालमा पनि दर्शनशास्त्रको प्रवर्धनमा सहयोग गर्छु भन्ने भारतीय तथा पाश्चात्य दर्शनका महान् विद्वान् अव संसारमा रहनु भएन | पशुपतिनाथको सान्निध्य प्राप्त होस् |😢😢😢 उहाँले सन् २०१८ मा हाम्रो विभागमा समेत भ्रमण गर्नुभएको थियो |